Statement of Artist Nabin Rai
मेरो बिचारमा कला भनेको एउटा मानिसमा भएको प्रतिभा अथवा
कुनै पनि खुबिहो । जुन कुनै पनि सृजना सहितरीकाले ब्यातm गर्न
लाइनै कला भनिन्छ । कला भन्ने बितीकै कसैले जानेर जनमेको हुदैन । योत आफैमा आफुलाइ
त्यो कुरा प्रती गहिरीएर त्यस भित्र डुबेर निरन्तर त्यसमा रुचिहुनु पर्दछ । त्योनै
कलाको मुल बाटो हो यधपी हामीले कूनै काम निरन्तर उत्सुक राखिदैनभने हामी कलाको
बाटोलाइ छोडी रहेको हुन्छौ । यसको मतलब कलाकार भनेको हुदैन भन्न खोजेको हेइन । कला
भनेको हामी मासिमा एउटा राम्रो बरदान जस्तैहो । कला हामी मानिसलाइ नभइ नहुने
बाच्ने आधारहो । यसले हाम्रो जिवनमा महत्वपुर्ण भुमिका खेले्को हुन्छ । कला भानेको
परिवर्तनको अर्को पाटोहो । जुन हाम्रो सामाजिक,वातवरण ,प्रकृती
सबै सजिब निर्जिब प्राणीहरुमा परिुवर्तनुिसल कार्यहरुमा टेवा पुर्यउने काम कला
मार्फतनै हुन्छ । कलाबाटै बिकास, निकास
दुबैबिच भुमिका खेलेको हुन्छ । कला भनेको आत्माबल पनि हो । जो मानिसमा कलाको खानी
हुन्छ त्यही मानिस कलाकार हुन्छ । जो मानीसमा कला हुन्छ त्यही मानिसको समाजमा मान
स्म्मान र प्रतीष्ठान अलगै पहीचान बोकेको हुन्छ । कलालाइ कहीले पनी ओझलमा राख्नु
हुदैन। कला भनेको बाहीरी प्रदशनीका लागीहो
। कलाकुनै पनी ठुलो सानु हुदैन कला
भन्नेकुरा जस्तो पनी ७ाउमा र प्रस्तुत गर्नसकीन्छ । कला र कलाकारको जही पनी स्ममान गनू पर्दछ ।जहा कलकारको कदर
हुदैन त्याहा एउछा चक्का(पाङ्ग्रा) नभएको
मटर गाडी जस्तै हुन्छ । कलालेनै मानिसमा चेतना फैलाउछ । कला यस्तो चिजहो
जुन भनेर गनेर बयान गर्न सकिदैन । यस्को रुप अनगिन्ती हुन्छ । कला आफैमा बोल्छ ।
कला भनेको चोरेर आफ्नो बनाउन सकिदैन र आफुमा भएको कलाको प्रस्फुटन गर्नू पर्दछ ।
कलालाई दबाएर लोप हुन दिनुहुदैन । हाम्रो आफ्नो परम्परा रितीरिवाज पनि कलाबा६ जगेर्ना
गर्न सकिन्छ । त्यसैले कला भनेको एउटा कलाकारको अभिन्न अंगहो । कला अमर रहन्छ यो
कहिलेई मर्दैन यो हामी कलाकारहरु नरहेनी हाम्रो कलाकृर्ति युगैगुग रहीरहन्छ । यो
कलाको सृर्जना अमूल्य रहन्छ त्यसैले आफुभित्र रह्ेको कलालाई बाहिर निकाल्नु पर्दछ
यो नै हामी कलाबकारको कलालाई अगीबड्राउने पहिचान हो ।
0 Reviews:
Thank You For Comments !